काठमाडौं। छठ पर्वपछि खुलेको शेयर बजार पहिलो कारोबार दिनमै दोहोरो अंकले घटेको छ। महिनाको पहिलो कारोबारका क्रममा बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.७९ अंकले ओरालो लाग्दै २ हजार ६३६ अंकमा झरेको हो । बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएका २८० कम्पनीमध्ये ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५… Continue reading छठपछि खुलेको बजारमा बिक्री चाप, १८५ कम्पनीको शेयर मूल्य घट्यो