कर घटाउनेदेखि लगानी बढाउनेसम्म, सरकारले दुई साताभित्र अर्थतन्त्र उकास्न बृहत् सुधार प्याकेज ल्याउँदै

  • मङगलबार २ मंिर २०८३ १०:११ AM
काठमाडौं। अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले एकदेखि दुई साताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीदेखि लगानीको वातावरण, भन्सार, अन्तःशुल्क र सेयर बजारसम्म सुधारलाई तीव्रता दिने घोषणा गरेका हुन् । राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सुधारलाई एकपटकको निर्णयमा… Continue reading कर घटाउनेदेखि लगानी बढाउनेसम्म, सरकारले दुई साताभित्र अर्थतन्त्र उकास्न बृहत् सुधार प्याकेज ल्याउँदै