आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

  • मङगलबार २ मंिर २०८३ ०३:०० PM
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।मगंलबार काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे। उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने भएकाले अति भएपछि तत्कालै पनि हुन सक्ने टिप्पणी गरे।आतंकपूर्ण वातावरण र क्रियाकलापले आफूहरू पछाडि धकेलिएको भए पनि सधैँ एकै प्रकारको आतंक कायम नरहने बताउँदै आत्मविश्वास