क्रिप्टो चोर्न र आईफोन प्रयोगकर्तालाई निशाना बनाउन लोकप्रिय वेबसाइटहरूमा दुर्भावनापूर्ण कोड राखिएको दाबी

  • मङगलबार २ मंिर २०८३ ०८:४७ AM
जुम, एचएसबीसी, इक्विफ्याक्स, सीएनएन, सेल्सफोर्स र आइकियासहित विश्वका धेरै प्रयोगकर्ताले हेर्ने लोकप्रिय वेबसाइटहरूमा क्रिप्टोकरेन्सी चोर्न र आईफोनमा हानिकारक प्रोग्राम राख्ने उद्देश्यले छेडछाड गरिएको एक सुरक्षा अनुसन्धानकर्ताले सोमबार बताएका छन्। अनुसन्धानकर्ता… The post क्रिप्टो चोर्न र आईफोन प्रयोगकर्तालाई निशाना बनाउन लोकप्रिय वेबसाइटहरूमा दुर्भावनापूर्ण कोड राखिएको दाबी appeared first on Technology Khabar.