करको दायरा विस्तार र प्रविधिमैत्री प्रशासनका लागि आजदेखि साताव्यापी कर सप्ताह सुरू

  • मङगलबार २ मंिर २०८३ ०३:०० PM
काठमाडौं : राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम सुरू गरेको छ।दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित मनाइन थालिएको यस साताव्यापी कार्यक्रमअन्तर्गत करदाता सम