जुनसुकै बेला आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ, तयारी अवस्थामा रहनुस् : केपी शर्मा ओली

  • मङगलबार २ मंिर २०८३ ०८:२५ AM
काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई जुनसुकै बेला पनि आन्दोलनमा जानुपर्ने हुन सक्ने संकेत दिएका छन् । मङ्गलबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आन्दोलन लामो समय तयारी गरेर हुने नभएका कारण तयारी अवस्थामा रहन निर्देशन दिए। सरकारको गतिविधिमा असन्तुष्टि जनाउँदै ओलीले आन्दोलनको नाम जपेका हुन्। ‘आन्दोलनको मानसिकताका साथ