काठमाण्डु– सरकारले २४ भदौ २०८२ को जेन-जी आन्दोलनका क्रममा आजगनी र लुटपाटका कारण अर्बौँको क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटलाई मंगलबार सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा काठमाण्डुमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङकी श्रीमती सावित्रीलाई सम्मानपत्र हस्तान्तरण गरे । जेन-जी आन्दोलनका कारण अतुलनीय क्षति व्यहोरेर