नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर रोजगार संयोजक बनेका गिरी अख्तियारकाे फन्दामा

  • मङगलबार २ मंिर २०८३ ०९:०४ AM
काठमाडौँ  / नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी पद प्राप्त गरेको आरोपमा फेटा गाउँपालिका, बाराका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध मुद्दा दायर गरिएकाे छ । अख्तियार