राजबहादुर शाह बने सबैभन्दा धेरै कर तिर्ने व्यक्ति, संस्थागततर्फ सूर्य नेपाल

  • मङगलबार २ मंिर २०८३ ०८:४४ AM
सरकारले व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको छ । मंगलबार राष्ट्रिय कर दिवसको अवसर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेको हुन् । यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१–८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको