सात वर्षमा सिटिजन्स म्युचुअल फण्ड–२ ले दियो १०.४० प्रतिशत प्रतिफल, अब सिटिजन्स सुपर ५० ल्याउँदै

  • मङगलबार २ मंिर २०८३ ०८:२३ AM
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड–२ ले सात वर्षे अवधि पूरा गर्दै इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद प्रतिफल दिन सफल भएको छ । नेपाली धितोपत्र बजारमा विभिन्न उतारचढाव र चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्दै सात वर्षको यात्रा पूरा गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष… Continue reading सात वर्षमा सिटिजन्स म्युचुअल फण्ड–२ ले दियो १०.४० प्रतिशत प्रतिफल, अब सिटिजन्स सुपर ५० ल्याउँदै