काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले स्थापनाको ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा तीनवटा नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘फोन लोन’, ‘अहिले किन्ने, पछि भुक्तानी गर्ने (बीएनपीएल) क्रेडिट कार्ड’ र ‘अनलाइन कर्जा आवेदन पोर्टल’ को औपचारिक शुभारम्भ… Continue reading नेपाल बैंकले सञ्चालनमा ल्यायो फोन लोनदेखि बीएनपीएल क्रेडिट कार्डसम्मको सेवा