लेमन ट्री प्रिमियर बुढानीलकण्ठको ब्रान्ड एड्भोकेट बनिन् श्वेता खड्का

  • मङगलबार २ मंिर २०८३ ०९:०५ AM
काठमाडौं। लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री, निर्मात्री तथा उद्यमी श्वेता खड्कालाई आफ्नो ब्रान्ड एड्भोकेटका रूपमा नियुक्त गरेको छ। होटलले सोमबारदेखि लागू हुने गरी खड्कासँग औपचारिक सहकार्य सुरु गरेको हो। नेपाली मनोरञ्जन क्षेत्रमा अभिनय र चलचित्र निर्माणमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेकी खड्का पछिल्लो समय उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय छिन्। प्रतिभा, लगनशीलता… Continue reading लेमन ट्री प्रिमियर बुढानीलकण्ठको ब्रान्ड एड्भोकेट बनिन् श्वेता खड्का