काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेयता विगत १२ वर्षमा उहाँका विदेश भ्रमणहरूमा ९ अर्ब भारतीय रुपैयाँभन्दा धेरै खर्च भएको छ । संसद्का दुवै सदन-लोकसभा र राज्यसभामा उठाइएका प्रश्नहरूको जवाफमा विदेश मन्त्रालयले यो जानकारी दिएको हो । यो तथ्याङ्कले सन् २०१४ को जुन महिनादेखि सन् २०२६ को जुलाई महिनासम्मको अवधि समेट्छ । यसContinue reading "भारतीय प्रधानमन्त्री मोदीको १२ वर्षे कार्यकालमा विदेश भ्रमणमा ९ अर्ब भारुभन्दा धेरै खर्च"