मानव बेचबिखनका आरोपितलाई विदेशमा भए पनि कानुनी दायरामा ल्याउने तयारी

  • मङगलबार २ मंिर २०८३ ०७:४० AM
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ ल्याएको जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले स्वदेश वा विदेशमा कसूरको आरोप लागेका व्यक्तिलाई कानूनको दायरामा ल्याउने, र दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ उक्त विधेयक ल्याएको बताए । उनले उच्च जोखिममा रहेका तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने गरि विधेयकको मस्यौदा तयार पारिएको बताएका हुन् । मानव बेचबिखन ... The post मानव बेचबिखनका आरोपितलाई विदेशमा भए पनि कानुनी दायरामा ल्याउने तयारी appeared first on Kalika Khabar.