रास्वपा सांसद गेलालको फोटो मोह : बालेन र रविसँगको तस्बिरलाई पुरस्कार दिने घोषणाको चौतर्फी आलोचना

  • मङगलबार २ मंिर २०८३ ०७:१८ AM
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारश मणि गेलालको सचिवालयले निर्वाचनका क्रममा नेताहरूसँग खिचिएका तस्बिर तथा भिडियो पठाउनेलाई नगद पुरस्कार दिने घोषणा गरेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ । प्रतिक्रियाकर्ताहरूले व्यक्तिगत प्रचारभन्दा जनताका