नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्त, रोजगार संयोजकविरुद्ध मुद्दा

  • मङगलबार २ मंिर २०८३ ०२:०० PM
काठमाडौं : बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्त भएको आरोपमा गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गिरीले २०७८ जेठ १ गतेदेखि राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृतसरह) को रोजगार संयोजक पदमा नियुक्ति पाउन तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र पेस गरेका