जेलबाट इमरानको चिठी : जीवितै फर्किन कठिन छ, ब्रेन ह्यामरेज वा हृदयाघात हुन सक्छ

  • मङगलबार २ मंिर २०८३ ०७:४३ AM
इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र पत्नी बुशरा बीबीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गर्दै देशका तीनवटा प्रमुख अदालतका प्रधानन्यायाधीशलाई पत्र लेखेका छन्। उनले चिकित्सकहरूले आफूलाई ब्रेन ह्यामरेज (मस्तिष्कमा रक्तस्राव) वा हृदयाघात हुन सक्ने जोखिमबारे चेतावनी दिएको दाबी गरेका छन्। जेलमा आफूलाई दैनिक २२ घण्टासम्म एक्लै राख्ने गरिएको आरोप लगाउँदै उनले अब जीवित फर्किन