काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा नेपाल सरकारले बैंकलाई सम्मान गरेको हो । नबिल बैंकले यो सम्मान नवौँ पटक प्राप्त गरेको हो । नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, आर्थिक