काठमाडौं । यस वर्ष पनि व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा राजबहादुर शाह सम्मानित भएका छन् । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा आज करदाताहरुलाई सम्मान गरेको हो । यस वर्ष पनि व्यक्तिगत आयमा सबैभन्दा बढी कर तिर्नेमा राजबहादुर शाह बन्न सफल भए । उनी ०७७, ०७९, ०८० र ०८२ मा पनि धेरै कर तिरेबापत