नेपालको आर्थिक विश्वसनीयता बढ्दै, सार्वभौम क्रेडिट रेटिङ अङ्क ३.६६ पुग्यो
मङगलबार २ मंिर २०८३ ०७:०५ AM
नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)को अङ्क गत वर्षको तुलनामा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम)