ट्राफिक प्रहरीले ट्राफिक नियमविपरीत स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले मोडिफाई गरिएका मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा लिएर कारबाही गरेको हो । कार्यालयका अनुसार एक साताको अवधिमा ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर,