सुशासन कायम गरेर १५ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य पूरा गर्छौँ : अर्थमन्त्री वाग्ले

  • मङगलबार २ मंिर २०८३ ०८:०७ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गरेर चालु आर्थिक वर्षमा सरकारले राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्ने बताएका छन् । गत वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य महत्वाकांक्षी भए पनि सुशासनमार्फत हासिल गर्न सकिने उनको विश्वास छ । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै मन्त्री वाग्लेले गत वर्ष