बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउन प्राधिकरणसँग बीमक संघको छलफल

  • मङगलबार २ मंिर २०८३ ०७:२० AM
काठमाडौं । नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजनविक्रम थापासँग बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउने सन्दर्भमा छलफल गरेको छ। संघका अध्यक्षसहित विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार र सुदृढीकरणका विषयमा थापासँग छलफल गरेका हुन् । भेटका क्रममा संघका प्रतिनिधिहरूले बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र… Continue reading बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउन प्राधिकरणसँग बीमक संघको छलफल