काठमाडौं । यती एयरलाइन्सले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज बिष्टलाई नियुक्त गरेको छ। यसअघि कम्पनीमा अकाउन्टेबल म्यानेजर तथा प्रमुख व्यवसाय अधिकृत (सीबीओ) को जिम्मेवारी सम्हाल्दै आएका बिष्टलाई सीईओको जिम्मेवारी दिइएको हो। कम्पनीले बिष्टको नेतृत्व क्षमता, अनुभव र संस्थाप्रतिको समर्पणले यती एयरलाइन्सलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ। उनको नेतृत्वमा संस्थाले आगामी… Continue reading यती एयरलाइन्सको नयाँ सीईओमा युवराज बिष्ट नियुक्त