काठमाडौं। पूर्वक्रिकेटर तथा क्यान सचिव पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । ह्याम्स ग्रुप (एचएएमएस) अन्तर्गतको अटोमोबाइल व्यवसायिक इकाई हाइली एड्भान्स्ड मोटर्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सचिव खड्कालाई क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो । काठमाडौंको टेकुस्थित क्यूजे मोटरको शोरुममा आज आयोजित विशेष हस्ताक्षर समारोहबीच खड्कालाई औपचारिक… Continue reading क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर बने पारस खड्का