सीएनआईका पदाधिकारी अग्रणी करदाता बनेपछि विनोद चौधरीले भने– ‘कुनै बेलाको सपना आज साकार हुँदैछ’

  • मङगलबार २ मंिर २०८३ ०८:११ AM
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का संस्थापक अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले सीएनआईका पदाधिकारीहरू देशका अग्रणी करदाताका रूपमा सम्मानित भएकोमा खुसी व्यक्त गरेका छन् । उनले यसलाई आफूले सीएनआई स्थापना गर्दा देखेको सपना साकार हुँदै गएको क्षणका रूपमा व्याख्या गरेका छन् । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको… Continue reading सीएनआईका पदाधिकारी अग्रणी करदाता बनेपछि विनोद चौधरीले भने– ‘कुनै बेलाको सपना आज साकार हुँदैछ’