सुनसरीमा ट्राफिक व्यवस्थापनका लागि २५० सीसीटीभी आवश्यक, सहयोगका लागि १२ वटै स्थानीय तहलाई पत्राचार
मङगलबार २ मंिर २०८३ ०६:०८ AM
इनरुवा । सुनसरीमा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन सुधार तथा अपराध नियन्त्रणका लागि २५० वटा सीसीटीभी क्यामेरा जडान गर्ने योजना अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थान तथा सीमावर्ती