झण्डीडाँडामा होमस्टे सञ्चालन, पर्यटन प्रवर्द्धनमा स्थानीयको पहल

  • मङगलबार २ मंिर २०८३ ०६:३९ AM
  सुनिता राई इलाम । झण्डीडाँडा घुम्न आउने पर्यटकलाई खाना र बासको सुविधा उपलब्ध गराउने उद्देश्यले झण्डीडाँडा रम्भ्याङ सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । स्थानीयको सामूहिक सहयोगमा स्थापना गरिएको होमस्टे २०८३ सालको दसैँको अवसर पारेर असोजको अन्तिम