सीमापारबाटै परिवार परिचालन गरेर ब्राउन सुगर तस्करी, रंगेलीमा तीन जना पक्राउ

  • मङगलबार २ मंिर २०८३ ०६:४० AM
विराटनगर । लागुऔषधको अवैध कारोबारमा परिवारका सदस्यलाई नै परिचालन गरेर नेपालमा ब्राउन सुगर भित्र्याउने गरेको घटना मोरङमा सार्वजनिक भएको छ । भारतबाट लागुऔषध बोकेर नेपाल प्रवेश गर्ने क्रममा भारतीय एकै परिवारका तीन सदस्यलाई प्रहरीले रंगेलीबाट