कांग्रेस सुनसरी सभापतिमा उम्मेदवारी दिने इटहरीका मेयर हेमकर्ण पौडेलको घोषणा

  • मङगलबार २ मंिर २०८३ ०६:४७ AM
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत हुने जिल्ला अधिवेशनमा सुनसरी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उम्मेदवारीबारे जानकारी गराउँदै पौडेलले पार्टीका अग्रज नेता, कार्यकर्ता, शुभेच्छुक तथा सम्पूर्ण