भाकल बोकेर भेडेटारको पाथीभरामा, आस्थाले डोर्‍याउँछ टाढाटाढाका भक्तजन

  • मङगलबार २ मंिर २०८३ ०६:४७ AM
धनकुटा : सुनसरीको इटहरी–२ का दीपेश अधिकारी परिवारसहित धनकुटाको भेडेटारस्थित पाथीभरा मन्दिर पुगे। पाथीभरा माताप्रतिको विश्वास र भाकलले उनलाई साँगुरीगढी गाउँपालिका–६ मा रहेको मन्दिरसम्म डोर्‍याएको हो। पाथीभरा माताप्रति गहिरो विश्वास रहेको बताउँदै अधिकारीले भाकल गरेकाले परिवारसहित