काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेको १२ वर्षमा विदेश भ्रमणका क्रममा ९०० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। भारतको विदेश मन्त्रालयले संसदका दुवै सदन लोकसभा र राज्यसभामा सोधिएका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएको हो।विदेश मन्त्रालयका अनुसार सन् २०१४ जुनदेखि २०२६ जुलाईसम्म मोदीले ८१ देशमा १८३ पटक विदेश भ्रमण गरेका छन्। यस अवधिमा भएका भ्रमणमा ९०० करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिएको हो।मोदीले सन् २०१५ मा सबैभन्दा धेरै विदेश भ्रमण गरेका थिए। उक्त वर्ष उनले २८ पटक वि