मानव बेचबिखनसम्बन्धी कसुरमा दण्ड सजायको दायरा फराकिलो बनाउने तयारी

  • मङगलबार २ मंिर २०८३ ०१:०० PM
काठमाडौं : महिला,बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)(पहिलो संशोधन) विधेयक,२०८३ ल्याएको जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले स्वदेश वा विदेशमा कसूरको आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउने र दण्ड सजायको दायरालाई फराकिलो बनाउने उदेश्यका साथ उक्त विधेयक ल्याएको बताएका हुन्।उ