बिना सहुलियत नेपालले प्राप्त गर्‍यो ‘बीबी–’ क्रेडिट रेटिङ

  • मङगलबार २ मंिर २०८३ ०७:०८ AM
काठमाण्डु- नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंकगत वर्षको तुलनामा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम)मा नेपालको अंकगत वर्षको ३.४७ बाट ०.१९ अङ्कले वृद्धि भई यस वर्ष ३.६६ पुगेको हो । फिचको मूल्यांकन प्रणालीमा ‘बिबी–’ (डलब बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक