काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड-२ सात वर्षे अवधि पूरा गरी परिपक्व भएको छ । योजना परिपक्व भएसँगै योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण सुरु गरेको छ । ५६ करोड रुपैयाँ प्रारम्भिक कोष आकार रहेको यो योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । सात वर्षे अवधि पूरा गर्दै २०८३ असार २१