काठमाडौं । वस्तु व्यापारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सिजी इम्पेक्स प्रालि सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले कम्पनीलाई सम्मान गरेको हो । ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मनाइएको राष्ट्रिय कर दिवसमा कम्पनीलाई सम्मान पत्र प्रदान गरिएको हो । आन्तरिक राजस्व