काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ । सभामा सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश