सांसद गेलालको फोटो मोह : बालेन र रविसँगको उत्कृष्ट तस्बिर दिनेलाई पुरस्कार !

  • मङगलबार २ मंिर २०८३ ०६:५६ AM
काठमाडौं । अहिले संसद बन्द छ । संसद बन्द भए पनि सामाजिक सञ्जालमा माननीयका गतिविधिले चर्चा भने निरन्तर भइरहेका छन् । उदयपुर क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद पारसमणी गेलाल अहिले चर्चामा छन् । उनले व्यक्तिगत प्रयोजनका लागि फोटो प्रतियोगिता नै आयोजना गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रको प्राकृतिक, धार्मिक सांस्कृतिक क्षेत्रको प्रचारका