राजस्व संकलनमा २७ प्रतिशत वृद्धि गर्ने सरकारको लक्ष्य, सुशासनलाई आधार बनाइने

  • मङगलबार २ मंिर २०८३ ०७:१० AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व संकलनको लक्ष्य पूरा गर्ने बताएका छन् । उनले देशमा सुशासन कायम गरेरै १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा गरिने बताएका हुन् । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्षको तुलनामा यस वर्ष करिब २७ प्रतिशत बढी राजस्व संकलन