काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको कुल लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ… Continue reading सानिमा माई हाइड्रोपावरले शयरधनीलाई दिने भयो १५ प्रतिशत लाभांश