कर्जा स्वीकृतिको अवस्था बुझ्न बैंक धाउन नपर्ने, मुक्तिनाथले ल्यायो अनलाइन ट्र्याकिङ सेवा

  • मङगलबार २ मंिर २०८३ ०६:५५ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राख्दै कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ (Loan Application Tracking) सेवा सुरु गरेको हो । यो सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको आफ्नो कर्जा आवेदन कुन चरणमा… Continue reading कर्जा स्वीकृतिको अवस्था बुझ्न बैंक धाउन नपर्ने, मुक्तिनाथले ल्यायो अनलाइन ट्र्याकिङ सेवा