काठमाडौं । नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि कर वृद्धिदर उच्च रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरूले कर प्रणालीमा सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले करको भार घटाउने, करको दायरा विस्तार गर्ने र कर प्रशासनलाई प्रभावकारी बनाउने नीति लिनुपर्नेमा… Continue reading करको भार घटाउन निजी क्षेत्रको दबाब, दर घटाएर दायरा बढाउन सरकारलाई सुझाव