इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– ‘जेलमै ज्यान जान सक्छ’

  • मङगलबार २ मंिर २०८३ ०५:४३ AM
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनले छोराहरूले जेलभित्रै आफ्नो बुबामाथि शारीरिक तथा मानसिक यातना भइरहेको आरोप लगाउँदै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको बताएका हुन् । बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा छोराहरू सुलेमान इसा खान र कासिम खानले अदियाला जेलमा रहेका ७४ वर्षीय इमरानकोContinue reading "इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– ‘जेलमै ज्यान जान सक्छ’"