दानबहादुर कार्कीको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ

  • मङगलबार २ मंिर २०८३ ०५:४९ AM
काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । २० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेको थियो । तर सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो । तिहार र छठ बिदापछि मंगलबारContinue reading "दानबहादुर कार्कीको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ"