न्यायिक जिम्मेवारी सम्हाल्नुअघि जेन–जी शहीद पार्कमा न्यायाधीश बागचन्द, नागरिककेन्द्रित न्यायको प्रतिबद्धता

  • मङगलबार २ मंिर २०८३ ०५:२८ AM
काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्याय सम्पादनको औपचारिक जिम्मेवारी प्रारम्भ गर्नुअघि जेन–जी आन्दोलनमा जीवन गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सातदोबाटोस्थित जेन–जी शहीद पार्क पुगेका उनले न्याय, सुशासन, जवाफदेहिता र नागरिक