मोरङको रतुवामाईमा खेल्दाखेल्दै बेपत्ता भएका बालकको शव सेप्टिक ट्यांकीभित्र भेटियो
मङगलबार २ मंिर २०८३ ०५:५६ AM
विराटनगर । मोरङको रतुवामाईमा घरनजिकै खेल्न गएका ४ वर्षीय बालकको शव निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र भेटिएको छ । सेप्टिक ट्यांकी खन्ने क्रममा बनाइएको खाल्डोमा शव फेला परेको हो । रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आशिक राजवंशीका छोरा रञ्जन