पाणिनीमा जनप्रतिनिधि र कर्मचारीलाई एआईसम्बन्धी प्रशिक्षण

  • मङगलबार २ मंिर २०८३ १२:०० PM
अर्घाखाँची : अर्घाखाँचीको पाणिनि गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय सरकारका कामकारबाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ।गाउँपालिकाको आयोजनामा कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालन भएको तालिममा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई एआई प्रविधिको प्रयोग, महत्व र व्यावहारिक उपयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमको पहिलो दिन जनप्रतिनिधि तथा दोस्रो र त