पहिलो चौमासिकमा सरकारको आम्दानी २३.३९ प्रतिशत, खर्च २३.३७ प्रतिशत

  • मङगलबार २ मंिर २०८३ ०५:१८ AM
काठमाण्डु- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३.३९ र खर्च २.३७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३.३७ प्रतिशत हुन आउँछ । चालुगत शीर्षकमा यस आर्थिक वर्षका