सूर्य नेपाल र नबिल बैंकसहित उत्कृष्ट करदातालाई सरकारको सम्मान (तस्बिरहरू)

  • मङगलबार २ मंिर २०८३ ०५:३५ AM
काठमाण्डु– सरकारले राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सर्वाधिक कर दाखिला गर्ने संस्थाका रूपमा सूर्य नेपाल प्रालिलाई सम्मान गरेका हुन्। सरकारले विभिन्न क्षेत्रबाट उल्लेखनीय कर योगदान गर्ने अन्य संस्थालाई पनि सम्मान