वित्तीय अपराध नियन्त्रणमा आईजीपी केसीको कडा निर्देशन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउन जोड

  • मङगलबार २ मंिर २०८३ ०६:०२ AM
काठमाण्डु- नेपाल प्रहरीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिलाई प्राथमिकता दिने भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै वित्तीय अपराधको बदलिँदो स्वरूपसँग जुध्न प्रविधिमा आधारित अनुसन्धान अपरिहार्य रहेको बताएका छन्। ‘आधुनिक प्रविधि